Connect IPS
IME Life

आइपीओ निष्काशनको प्रस्ताव सहित सर्वोत्तम स्टील्सले डाक्यो साधारण सभा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सर्वोत्तम स्टील्स लिमिटेडले दोस्रो वार्षिक साधारण सभा पुस २७ गते बोलाएको छ । कम्पनीको पुस ५ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले कम्पनीको कार्यालय न्यौपाने टावर तिनकुने, काठमाडौंमा बिहान १०ः३० बजे सभा गर्ने निर्णय गरेको हो ।

कम्पनीले सर्वसाधारणमा आइपीओ जारी गर्नका लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णयसमेत सभामार्फत गर्नेछ ।

Prabhu
Crest

साथै गत आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणलाई समेत सभाले पारित गर्नेछ । कम्पनीले गत आथिृक वर्षको नाफा, नोक्सान, हिसाब नगद प्रवाह लगायतका विभिन्न प्रस्तावहरु पारित गर्ने कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS