Connect IPS
IME Life

एकर्ड फर्मास्युटिकल्सले आइपीओ निष्काशन गर्ने,बोर्डमा दियो निवेदन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एकर्ड फर्मास्युटिकल्स लिमिटेडले आइपीओ निष्काशनका गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले ७ लाख ६ हजार ९०९ कित्ता आइपीओ निष्काशन गर्नका लागि पुस ४ गते सेबोनमा निवेदन दिएको हो ।

कम्पनीको आइपीओ निष्काशन तथा विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको केन्द्रीय कार्यालय काठमाडौंको तीनकुनेस्थित सुविधानगरमा रहेको छ । कम्पनीको औषधी कारखाना ललितपुरको महालक्ष्मी नगरपालिका लुभूमा छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS