IME Life New

सुभम पावरको आठौं वार्षिक साधारणसभा पुष २९ गते

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सुभम पावर लिमिटेडले आठौं साधारणसभा आह्वान गरेको छ । कम्पनीले यहि पुष २९ गते कम्पनीको रजिष्टर्ड कार्यालय, कमलादीमा आठौं वार्षिक साधारण सभा गर्ने भएको हो ।

२०७९ पुष ५ गते सम्पन्न भएको संचालक समितिको बैठक अनुरुप विभिन्न प्रस्तावहरुसहित सभा सम्पन्न गर्ने भएको छ । कम्पनीले आ.व.२०७८ /०७९ को वार्षिक प्रतिवेदन पारित गर्ने, आ.व.२०७८ /०७९ को लेखा परीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगदप्रवाह विवरण लगाएत वित्तीय विवरणहरु छलफल गरी पारित गर्ने जनाएको छ ।

Esewa
Crest

उक्त सभाले आ.व.२०७९ /०८० का लागि लेखापरिक्षकको नियुक्ति साथै पारिश्रमिक तोक्ने र संचालक समिति सदस्यहरुको नियुक्ति अनुमोदन गर्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS