IME Life New

यी हुन् आज सर्वाधिक कमाएका र गुमाएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार बढेको छ । हिजोसम्म लगातार घटेको बजार आज ३ दशमलव ८३ अंकले बढेर १,८५८ दशमलव ८९ को विन्दसमा कायम भएको छ । आज बजारमा धेरै दिनपछिको बृद्धि हुँदा लगानीकर्ता उत्साहित भएका छन् । आज १२५ कम्पनीको शेयर मुल्य बढेको छ भने ७२ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज सबैभन्दा धेरै धौलागिरी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । खप्तड लघुवित्तका लगानीकर्ताले ६ दशमलव ०८ प्रतिशतका दरले कमाएका छन् । सिवाइसी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ५ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् ।

Esewa
Crest

आज सबैभन्दा धेरै इष्र्टन हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ७ दशमलव ९७ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS