Connect IPS
IME Life

शेयर बजारमा लगातार गिरावट, २७ अंकले घट्दा १८० कम्पनीका शेयरधनीले गुमाए

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । साताको पहिलो दिनमै २७ दशमलब ५४ अंकको गिरावट भएको छ । शेयर बजारमा लगातार गिरावट हुने क्रममा आइतबार पछिल्लो दुइ तीन महिनाकै सर्वाधिक कम १८५५ अंकमा झरेको छ । अर्थतन्त्र दिन प्रतिदिन कमजोर बन्दै गइरहेको चर्चाले शेयर बजारलाई पनि असर पुर्याइरहेको छ ।

आर्थिक मन्दीका साथै बढ्दो महंगी र चर्को व्याजदरले लगानीकर्ता प्रताडित छन् । बैंकिङ तरलता सहज हुने संकेत अझै पनि देखिदैन । पुस महिना दोस्रो त्रैमाशिक अवधिको अन्तिम महिना हो । अर्को तर्फ पुस मसान्तसम्ममा कम्पनीहरुले अघिल्लो आर्थिक वर्षको कर भुक्तानी गरिसक्नु पर्छ । दोस्रो त्रैमाशिक अवधि व्याज र किस्ताको लागि पनि दवावमुलक महिना मानिन्छ । व्याज र किस्ताको जोहो गर्न पनि लगानीकर्ताले अहिलेदेखिनै शेयर बिक्री गरेको हुन सक्छ । तर अझै पनि समय बाँकी छ । अन्तिममा अझै बजार तल झर्न सक्ने आकलनलले पनि लगानीकर्ताले अहिलेदेखिनै शेयर बिक्री गर्न थालेको हुन सक्छ ।

Prabhu
Crest

आज सर्वाधिक धेरै इष्ट्रन हाइड्रोपावरका शेयरधनीले कमाएका छन् । आइतबार नेप्से सूचक २७ अंकले तल झर्दा १८० कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ । जम्मा २५ कम्पनीको शेयर मूल्यमा मात्रै सुधार देखिन्छ । आज सम्पुर्ण सूचक तथा उपसूचकमा गिरावट देखिन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS