IME Life New

बजार घट्दा यी हुन् टप टेन कारोबार भएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज नेप्से परिसूचक २७ दशमलव ५४ अंकले घटेर १,८५५ दशमलव ०६ को विन्दुमा कायम भएको छ । आज २५ कम्पनीको शेयर मुल्य बढेको छ भने१८० कम्पनीको शेयर मुल्य घटेको छ । आज २५० कम्पनीको ३७ लाख ७८ हजार ९५१ कित्ता शेयर किनबेच हुँदा १ अर्ब १५ करोड ७१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै कृषि विकास बैंकको शेयर कारोबार भएको छ । बैंकको ६ करोड २५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावर कम्पनीको ५ करोड ४३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको ५ करोड ४१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल टेलिकमको ४ करोड ८९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

50%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS