Connect IPS
IME Life

कर्जा सूचना केन्द्रको लाभांश घोषणा, साधारणसभा पुस २५ गते

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कर्जा सूचना केन्द्रले लाभांश सहित साधारणसभाको मिति घोषणा गरेको छ । केन्द्रको सञ्चालक समितिले चुक्ता पूँजीको १० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । केन्द्रिले १० प्रतिशत अर्थात ४ करोड ३६ लाखको नगद लाभांश वितरण गर्नेछ ।  सञ्चालक समितिको उक्त निर्णयलाई आगामी हुने वार्षिक साधारणसभाले पारित गर्नेछ ।

केन्द्रले आगामी पुस २५ गते साधारणसभा आह्वान गरेको छ । सभा होटल याक एण्ड यतिमा अपरान्ह साढे १२ बजे आयोजना हुनेछ । सभाले आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको प्रतिवेदनउपर छलफल गरि पाउने गर्नेछ । लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ असार मसान्तको वासलात, आर्थिक वर्ष २०७८/७९ को नाफा नोक्सान हिसाब नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु असित अनुसूचीहरुउपर छलफल गरि पारित गर्ने प्रस्ताव रहेको छ । त्यस्तै सुदर्शन राज पाण्डेलाई लेखापरीक्षक नियुक्त गर्नेछ । लेखापरीक्षकको वार्षिक शुल्क एक लाख ७१ हजार ७०० रुपैयाँ रहेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS