Connect IPS
IME Life

सांग्रिला इनर्जीले आह्वान गर्याे २१ औं बार्षिक साधारणसभा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं। सांग्रिला इनर्जी लिमिटेडले २१ औं वार्षिक साधारणसभा आह्वान गरेको छ । २०७९ मंसिर ३० गते बसेको कम्पनीको संचालक समितिको बैठकले यहि पौष २५ गते २१ औं वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो ।

कम्पनीले पुष २५ गते दिनको ४ बजे कम्पनीको मुख्य कार्यालयमा सभा आयोजना गर्ने जनाएको छ । यस सभामा संचालक समितिको तर्फबाट अध्यक्षले प्रतिवेदन प्रस्तुत गर्नेछ । साथै सभाले लेखापरिक्षकको प्रतिवेदन सहित आ.व.२०७८/ ०७९ को हिसाव विवरण स्वीकृत गर्नेछ । उक्त सभाले २०७९ /०८० का लागि लेखापरिक्षकको नियुक्ति र पारिश्रमिक तोक्ने कम्पनीले जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS