IME Life New

बीमा प्राधिकरणले परिवर्तन गर्यो लगानी निर्देशिका, लगानी विविधीकरणमा सहज हुने आशा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमककाे व्यवसायीक प्रकृती अनुसार बेग्लाबेग्लै एकीकृत लगानी निर्देशिका २०७९ जारी गरेकाे छ । प्राधिकरणको मंसिर २० गतेको निर्णय बमोजिम जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी, पूनर्बीमा कम्पनी, लघु जीवन बीमा कम्पनी र लघु निर्जीवन बीमा कम्पनीका लागी बेग्ला बेग्लै एकीकृत निर्देशन जारी गरेकाे छ।

प्राधिकरणले जारी गरिएका निर्देशनमा उल्लेख गरिएकाे प्रावधान भन्दा बाहेक बाहेक अन्य लगानीको लागि मात्र प्राधिकरणबाट पूर्व स्वीकृति लिनुपर्ने व्यवस्था गरेकाे छ । प्राधिकरणले जारी गरेकाे सूचनामा प्राधिकरणकाे आधिकारिक बेवसाइट www.nib.gov.np बाट निर्देशन हेर्न र डाउनलाेड गर्न सकिने उल्लेख भएपनि वेबसाइटमा लगानी सम्बन्धी एकीकृत निर्देशन २०७९ उपलब्ध छैन ।

Esewa
Crest

*निर्देशिका बीमा प्राधिकरणले आफ्नो बेवसाइटमा राखेको छ।

नेपाल बीमा प्राधिकरणले संसोधन गरेको बीमकको लगानी निर्देशिका लगानी निर्देशिका २०७९ हेर्न तथा डाउनलोड गर्न सक्नुहुने छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

50%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS