Connect IPS
IME Life

नेप्से दोहोरो अंकले घट्दा यी हुन् टप टेन कारोबार भएका कम्पनी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज साताको अन्तिम दिन पनि शेयर बजार घटेको छ । आज नेप्से १४ दशमलव ४८ अंकले घटेर १,८८२ दशमलव ६० को विन्दुमा कायम भएको छ । आज २५४ कम्पनीको ४८ लाख ४ हजार २७९ कित्ता शेयर किनबेच हुँदा १ अर्ब १९ करोड २६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै एनसीसी बैंकको संस्थापक शेयरको कारोबार भएको छ । बैंकको २२ करोड ८९ लाख रुपैयाँ संस्थापक शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ९ करोड ३१ लाख रुपैयाँको कारोबार भएको छ ।  सिवाइसी नेपाल लघुवित्तको ६ करोड ३९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

33%

अचम्मित

0%

उत्साहित

67%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS