IME Life New

पिपुल्स इनर्जीले बोलायो साधारण सभा, आइपीओ निष्काशनको प्रस्ताव पारित गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पिपुल्स इनर्जी लिमिटेडले छैटौं वार्षिक साधारण सभा पुस २१ गते गर्ने भएको छ । उक्र सभा भर्चुअल माध्यमबाट गर्ने कम्पनीले जनाएको छ । सभाले आइपीओ निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका विविध प्रस्ताव पनि पारित गर्नेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS