Connect IPS
IME Life

शेयर घट्ने क्रम रोकिएन, सूचक सँगै कारोबार रकममा भारि गिरावट

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शेयर बजार घट्ने क्रम आज पनि रोकिएन । सोमबार दोहोरो अंकको सुधार देखिए पनि मंगलबार उक्त सुधारले निरन्तरता पाउन सकेन । आज बुधबार ४.०७ अंकले घटेको छ । सूचक सँग कारोबार रकम पनि ६९ करोडमा सिमित भएको छ ।

बैंकिङ तरलता अझै समाधान नहुने चर्चा सँगै शेयर बजारले सुधारको गति लिन नसकेको हो । यदि यहि हिसावले तरलता अभाव हुँदै जाने हो भने आगामी महिना पनि बैकहरुका लागि थप समस्या बन्नेछ । अहलेको आर्थिक संकटको अवस्था कहिलेसम्म रहन्छ भन्ने टुङ्गो छैन । त्यसैले बैंक तरलताको सुधार र आर्थिक संकटबाट देश सम्मुन्ती तर्फ अगाडी बढ्ने संकेत देखा नपरेसम्म बजारले गति लिने देखिदैन ।

Prabhu
Crest

आज १०८ कम्पनीको शेयर मूल्यमा गिरावट आउदा ८१ वटाको सुधार भएको छ । हिजो मंगलबार सुधारदेखिएका सूचकमा आज गिरावट देखिन्छ । यसरी एक दिन सुधार भएका कम्पनी तथा सूचकमा भोलिपल्टै गिरावट हुने र गिरावट भएका सूचक तथा कम्पनीमा सुधार हुने अवस्थाले लगानीकर्ताको मनोबल गिराइरहेको छ ।

आज पनि सिवाइसी लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ । संस्थाको शेयर मूल्य २२६ रुपैयाँले बढेर २४८६ रुपैयाँ कामय भएको छ । त्यस्तै पिपुल्स हाइड्रोपावरको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ । आज सबैभन्दा धेरै नेपाल टेलिकम र कृषि विकास बैंकको शेयर मूल्यमा सुधार आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

50%

दु :खी

0%

अचम्मित

50%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS