Connect IPS
IME Life

इक्रा नेपालको ७२.१७% लाभांश प्रस्ताव, साधारण सभा पुस २२ गते

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । इक्रा नेपाल लिमिटेडले पुस २२ गते गर्ने भएको छ । कम्पनीले उक्त साधारण सभा दिउँसो २ बजे अलोफ्ट होटेलमा गर्ने जनाएको छ । कम्पनीले २० प्रतिशत बोनश शेयर र ५२ दशमलव १७३१६ प्रतिशत नगद लाभांश गरि कुल ७२ दशमलव १७३१६ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ।

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षबाट प्रस्तुत हुने आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आथिृक वर्ष २०७८/७९ को आर्थिक विवरण माथि छलफल गरी पारित गर्नेछ ।

Prabhu
Crest

सभाले आर्थिक वर्ष २०७९/८० को हरहिसाबहरू लेखापरीक्षण गर्न लेखापरिक्षकको नियुक्ति गरी निजको पारिश्रमिक तोक्ने । (वर्तमान लेखापरिक्षक श्री एस.ए. आर. एसोसिएट्स्, चार्टर्ड एकाउनटेन्स् पुनः नियुक्ति हुन सक्ने) ।

सभाले कम्पनीको जारी पूँजी तथा चुक्ता पूँजी बृद्धी गरी सोही बमोजिम प्रबन्धपत्रको दफा ६ (ख) र ६ ( ग ) संसोधन गर्न स्वीकृत गर्ने , कम्पनीको नियमावलिमा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम नियम ३८ (३) संशोधन गर्ने सम्बन्धी विशेष प्रस्तावमा छलफल गरी पारित गर्नेछ ।

सभाले प्रस्तावित बुँदा ख (१), ख (२) र ख (३) संशोधनमा नियमनकारी निकायबाट केही फेरबदल सुझाव भएमा सो अनुसार आवश्यक फेरबदल गर्न सञ्चालक समितिलाई आवश्यक अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

25%

खुसी

33%

दु :खी

33%

अचम्मित

8%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS