Connect IPS
IME Life

नागरिक लगानी कोषले १ अर्ब २५ करोड मुद्दती निक्षेपमा लगानी गर्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नागरिक लगानी कोषले १ अर्ब २५ करोड २२ लाख रुपैयाँ रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । कोषले नेपाल राष्ट्र बैंकबाट क वर्गको इजाजतपत्र प्राप्त क वर्गको बैंकमा १ वर्षे मुद्दतीमा लगानी गर्न ईच्छुक भएकाले उक्त बैंक तथा वित्तीय संस्थाबाट लिन चाहेको रकम ब्याजदर तथा ब्याज भुक्तानी गर्ने समयाबधी उल्लेख गरी आज मंसिर २७ गते दिउँसो १ बजेभित्र लाहाछाप सहित सिलबन्दी प्रस्ताव बुझाउन कोषले आग्रह गरेको छ ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS