IME Life New

आज घट्यो सुन चाँदी दुबैको भाउ, कतिमा हुँदैछ कारोबार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज नेपाली बजारमा सुनको भाउ ३ सय रुपैयाँले घटेको छ । हिजो तोलामा तोलामा प्रतितोला १ लाख ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज ३ सय रुपैयाँले घटेर १ लाख २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको भाउ पनि प्रतितोला ३ सय रुपैयाँले नै घटेर ९९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो तेजावी सुन १ लाख रुपैयाँमा कारोबार भएको थियो ।

Esewa
Crest

आज चाँदीको तोलामा १० रुपैयाँले घटेर तोलामा १३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

57%
happy

खुसी

21%
sad

दु :खी

14%
amazed

अचम्मित

7%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS