काठमाडौं । झापा इनर्जी लिमिटेडले चौथौं वार्षिक साधारण सभा पुस १६ गते गर्ने भएको छ । उक्त सभा शिवसताक्षी ४, सालमारामा दिन बिहान १० बजे सभा शुरु गर्ने कम्पनीले जनाएको छ।
सभामा आइपीओ निष्काशन गर्ने प्रस्ताव पारितका लागि पेस गरिनेछ । त्यसैगरी आथिृक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।
साथै कम्पनीको जारी पूँजी गर्नेसम्बन्धी प्रस्ताव पनि पारित गर्नेछ ।