IME Life New

पाँचथर पावरको लाभांश घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पाँचथर पावर कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीले आफ्ना शेयरधनीलाई ७ प्रतिशत नगद लाभांश दिने भएको छ। कम्पनीको मंसिर ८ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको संचित मुनाफाबाट कर सहित ७ प्रतिशत लाभांश दिने निर्णय गरेको हो।

कम्पनीको हालको चुक्ता पूँजी ९६ करोड २५ लाख रहेको छ। उक्त चुक्ता पुँजीको ७ प्रतिशतले हुन आउने ६ करोड ७३ लाख ७५ हजार रुपैयाँ बराबर लाभांश वितरण गर्न लागेको हो।

Esewa
Crest
1670567646424

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS