IME Life New

सामलिङ पावरले लाभांश नदिने, साधारणसभा पुस २१ गते

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सामलिङ पावर कम्पनीले लाभांश नदिने भएको छ । कम्पनीको मंसिर २१ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट नगद तथा बोनस शेयर नदिने घोषणा गरेको हो ।

कम्पनीको सञ्चालक समितिको बैठकले पुस २१ गते विहीबारका दिन साधारणसभा आयोजना गर्ने निर्णय गरेको छ । साधारणसभामा लाभांशको प्रस्ताव रहने छैन ।

Esewa
Crest
1670406223146

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS