IME Life New

प्रधानन्याधीश चोलेन्द्र शमशेरको महाअधियोग निष्कृय, ६ दिनका लागि फर्किए सर्वोच्च

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । संघीय संसद सचिवालयले प्रधान्याधीस चोलेन्द्र शमशेर जवरालाई महाअभियोग निष्प्रभावी भएको भन्दै काममा फर्किन निर्देशन दिएको छ । सचिवालयको पत्र सँगै जवरा आफै सर्वोच्च अदालतमा नियमित कामकाजका लागि फर्किएका छन् ।

सरकारले २०७८ फागुन एक गते प्रधानन्याधीश शमशेरको विरुद्धमा महाअभियोग दर्ता गरेको थियो । प्रतिनिधिसभामा महाअभियोग दर्ता सँगै उनि स्वतः निष्कृय भएका थिए । तत्कालिन संसद नै नरहे पछि संघिय संसद सचिवालयले उक्त महाअभियोग स्वत निष्कृय भएको भन्दै उनलाई नियमित कामकाजमा फर्कन अनुरोध गरेको हो ।

Esewa
Crest

जवराले तत्कालिन अवस्थामा नेकपा एमालेका संसाद माधव कुमार नेपाल सहितका संसदले पार्टी फुटाएर नयाँ पार्टी दर्ता गरेर नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालाई समर्थन गरेको विषयमा मुद्दा परे पछि सरकारले जवरालाई महाअभियोग दर्ता गराएर निष्कृय गराएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS