IME Life New

बजार घट्दा यी हुन् टप टेन कारोबार भएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिजो पनि घटेको शेयर बजार आज पनि ४ दशमलव ८७ अंकले घटेर १,९३३ दशमलव ८८ को विन्दुमा कायम भएको छ । आज ७८ कम्पनीको शेयर मुल्य बढेको छ भने १०९ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज दिनभरिमा २३८ कम्पनीको २५ लाख ८१ हजार ४२५ कित्ता शेयर किनबेच हुँदा ९६ करोड ५२ लाख १० हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै शिवम् सिमेन्टको कारोबार भएको छ । आज कम्पनीको ८ करोड १२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

त्यस्तै, हिमालयन डिष्टिलरीको ५ करोड ५० लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावर कम्पपनीको ५ करोड २ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको ४ करोड ८१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

75%
sad

दु :खी

25%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS