Connect IPS
IME Life

नेशनल साईबर ओलम्पियाड २०७९ को क्वालीफाई¨ चरण सम्पन्न

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । प्रशिक्षणको आयोजनामा मसिर १३ गते देखि सुरु भई मंसीर २६ गते सम्म संचालन हुने नेशनल साईबर ओलम्पियाड–२०७९ का क्वालीफाई¨ चरणका खेलहरु सम्पन्न भएका छन् । कार्यक्रममा काठमाडौं उपत्यकाका ४० विद्यालयका माध्यमिक तहका १२० जना विद्यार्थीहरु सहभागि भई प्रतिष्पर्धा गरेका थिए ।

प्रतियोगितामा सुचना र प्रविधि विषयको सामान्य ज्ञान, पाठ्यक्रम, लजिकल, मल्टिमिडिया र ग्यासपिङ राउन्डमा सहभागी विद्यार्थीहरू बीच प्रतिस्पर्धा गराइएको थियो । क्वालिफायि¨ चरणका सम्पुर्ण खेलहरु फिनिक्स कलेज अफ मेनेजमेन्ट, मैतिदेवी, काठमाडौंमा सन्चालन भएका थिए ।

Prabhu
Crest

ऐम्स एकेडेमी, ग्यालेक्सी पब्लिक स्कूल–टिम ए, ग्यालेक्सी पब्लिक स्कूल–टिम बि, रिलायन्स को–एड स्कूल, क्यारीबियन सेकेन्डरी स्कूल, पाठशाला नेपाल फाउन्डेशन, रिलायन्स पब्लिक स्कूल, काठमाडौं प्रज्ञा कुन्ज स्कूल, द न्यु समिट सेकेन्डरी स्कूल क्वालीफाई¨ चरणपार गरी सेमिफाइनलमा प्रवेश गरेका छन् । सेमिफाइनल प्रतियोगिता मंसीर २२ गते विहिवार फिनिक्स कलेज अफ मेनेजमेन्ट, मैतिदेवी, काठमाडौंमा हुने छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS