IME Life New

एनआईबिएल ग्रोथ फण्डले इकाई निष्काशन गर्न बोर्डबाट पायो अनुमति

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईबिएल ग्रोथ फण्डले इकाई निष्काशन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको छ । एनआईबिएल म्युचुअल फण्डअन्तर्गत सञ्चालनमा आउने एनआईबिएल प्रगति फण्ड १६ करोड इकाई निष्काशन गर्नका लागि मंसिर १८ गते सेबोनबाट स्वीकृति पाएको हो ।

कोष प्रवर्द्धक नेपाल इन्भेष्टमेण्ट बैंक र योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटल रहेको छ । यस योजनाले १० रुपैयाँ अंकित दरका कुल १६ करोड बराबरको इकाई बिक्री खुला गर्नेछ ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS