IME Life New

१० वर्ष अवधि नाघेका विद्यार्थीका लागि टियुले खुलायो मौका परीक्षाको अवेदन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले २०६९ देखि अवधी नाघेका विद्यार्थीका लागि मौका परिक्षाको व्यवस्था गरेको छ ।

विश्वविद्यालयले विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गत सेमेष्टर परीक्षा प्रणाली अनुसार संचालन भएको चार वर्षे स्नातक तह कम्प्युटर विज्ञान तथा सूचना प्रविधि विषय अध्ययन गरी उत्तिर्ण हुन नसकेका विद्यार्थीका लागि उक्त मौका परीक्षाको व्यवस्था गरेको हो ।

Esewa
Crest

प्राज्ञिक परिषदले २०७९ मंसिर २५ गते मौका परीक्षा संचालन गर्न विश्वविद्यालय समक्ष पत्र बुझाएको थियो । सोहि पत्र अनुसार कम्प्युटर विज्ञान तथा सूचना प्रविधि विषय प्रथम वर्ष प्रथम शत्रदेखि चौथो वर्ष आठौं शत्रसम्मका विद्यार्थीले एक पटकका लागि मौका परीक्षा दिन पाउने भएका छन् । परीक्षार्थीले परीक्षा आवेदन फारम २०७९ माघ १६ गतेसम्ममा बुझाउनुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

17%
sad

दु :खी

33%
amazed

अचम्मित

33%
excited

उत्साहित

17%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS