Connect IPS
IME Life

सिभिल मलको दशैं, तिहार योजनामा गौचनले जिते स्कुटर

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । दशैं तथा तिहारलाई लक्षित गरी सिभिल मलले ग्राहकलाई ल्याएको विशेष उपहार योजनाअन्तर्गत लक्की ड्रमार्फत् सुनि के पुन गौचनले टिभिएस एनटर्कको स्कुटर जितेका छन् ।

त्यस्तै, सन्देश थापा मगरले जाम्न डटकमको तर्फबाट पोखराको राउन्ट ट्रिप, अमन नेगी, उकेन श्रेष्ठ र सुजिता श्रेष्ठले क्रमशः वासिङ मेसिन, फ्रिज र ४३ इन्चको टेलिभिजन सेटसहित अन्य विभिन्न पुरस्कारहरू जितेका छन् ।

Prabhu
Crest

मलका मार्केटिङ म्यानेजर अमिर ठकुरीका अनुसार यस उपहार योजना असोज ८ गतदेखि कार्तिक २६ गतेसम्म लागू गरिएको थियो । मलले सो अवधिमा एक हजार रूपैयाँ वा सोभन्दा बढी रकमको सपिङ गर्ने उपभोक्तालाई लक्षित गरी विभिन्न आकर्षक उपहारको व्यवस्था गरेको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS