Connect IPS
IME Life

३ अंकले घट्यो नेप्से, ८४ करोडको कारोबार हुँदा १२४ कम्पनीको मुल्यमा गिरावट

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । हिजो सामान्य अंकले बढेको नेप्से आज भने सामान्य अंकले घटेको छ । आज नेप्से परिसूचक ३ दशमलव ५१ अंकले घटेर १,९४९ दशमलव ८५ को विन्दुमा कायम भएको छ । आज ६४ कम्पनीको शेयर मुल्य बढेको छ भने १२४ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज दिनभरिमा २३८ कम्पनीको २३ लाख ५५ हजार ८४५ कित्ता शेयर किनबेच हुँदा ८४ करोड २६ लाख ९५ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको सबैभन्दा धेरै कारोबार भएको छ । आज कम्पनीको ४ करोड ७९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै, नविल बैंकको ४ करोड १५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको ३ करोड ८३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ३ करोडमाथिको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै ग्रिनलाइफ हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ४ दशमलव १७ प्रतिशतका दरले कमाएका छन् । खप्तड लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ४ प्रशिततका दरले कमाएका छन् । रुरु जलविद्युत कम्पनीका लगानीकर्ताले ३ दशमलव ३१ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी आज सबैभन्दा धेरै लक्ष्मी इक्विटी फण्डका इकाईधनीले गुमाएका छन् । फण्डका इकाईधनीले ५ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS