काठमाडौं । आज नेप्से परिसूचक २ दशमलव ९९ अंकले बढेर १,९५३ दशमलव ३५ को विन्दुमा कायम भएको छ । आज ९५ करोड ७० लाख ६० हजार रुपैयाँको शेयर कारोबार हुँदा हिमालयन डिष्टिलरीको शेयर कारोबार भएको छ । आज ९ करोड ७२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
नविल बैंकको ४ करोड ३१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ४ करोड २२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको ३ करोड १८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।