IME Life New

बजार घट्दा यी हुन् टप टेन कारोबार भएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १५ दशमलव ६१ अंकले घटेर १,९५० दशमलव ३७ को विन्दुमा कायम भएको छ । आज १ अर्ब ४९ करोड ४३ लाख ९४ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको शेयर कारोबार भएको छ । आज कम्पनीको १६ करोड ४६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज नविल बैंकको ७ करोड २४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ६ करोड १६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एभरेष्ट बैंकको ५ करोड ९८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS