Connect IPS
IME Life

नेप्से १५ अंकले घट्यो, साढे १ अर्बको कारोबार हुँदा हिमालयन डिष्टिलरीको सर्वाधिक

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज शेयर बजारमा गिरावट आएको छ । आज शेयर बजार नेप्से परिसूचक १५ दशमलव ६१ अंकले घटेर १,९५० दशमलव ३७ को विन्दुमा कायम भएको छ । आज ३६ कम्पनीकोे शेयर मुल्य बढेको छ भने १५१ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज दिनभरिमा २३६ कम्पनीको ३७ लाख ६१ हजार २९९ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ४९ करोड ४३ लाख ९४ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको शेयर कारोबार भएको छ । आज कम्पनीको १६ करोड ४६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै, आज नविल बैंकको ७ करोड २४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ६ करोड १६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एभरेष्ट बैंकको ५ करोड ९८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै खप्तड लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ८ दशमलव १८ प्रतिशतका दरले कमाएका छन् । गरिमा डिबेञ्चर २०८५ का इकाईधनीले ६ दशमलव ११ प्रतिशतका दरले कमाएका छन् । नेपाल ल्यूब ओयलका लगानीकर्ताले ६ दशमलव ०९ प्रशिततका दरले कमाएका छन् ।

त्यसैगरी आज सबैभन्दा धेरै सिनर्जी पावर डेभलपमेन्टका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ४ प्रतिशतका दरले गुमाएका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

50%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS