IME Life New

आज घट्यो सुन चाँदीको भाउ, कतिमा हुँदैछ किनबेच ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज मंसिर १२ गते साताको दोस्रो दिन सुनचाँदी दुबैको भाउ घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार हिजो आइतबारको तुलनामा आज सोमबार सुन तोलामा ३ सय रुपैयाँ र चाँदीको भाउ १० रुपैयाँले घटको हो ।

आज छापावाला सुनको भाउ तोलाको ९७ हजार ५ सय रुपैयाँ, तेजाबी सुनको भाउ ९७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यस्तै चाँदीको मूल्य १ हजार २८५ रुपैयाँमा कारोबार भइरहको छ ।

Esewa
Crest

साताको पहिलो दिन आइतबार छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार ८ सय रुपैयाँ, तेजाबी सुनको मूल्य ९७ हजार ३ सय रुपैयाँ र चाँदी १ हजार २९५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS