Connect IPS
IME Life

नेपाल हाइड्रो डेभलपरको लाभांश घोषणा, कति दियो बोनस शेयर ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल हाइड्रो डेभलपर लिमिटेडले लाभांश घोषणा गरेको छ । मंसिर ११ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को सञ्चित मुनाफाबाट ५ प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।

हाल कम्पनीको चुक्ता पूँजी ३१ करोड ९९ लाख रुपैयाँ रहेको छ । प्रस्तावित बोनस शेयर एक करोड ५९ लाख रुपैयाँ वितरण पछि चुक्ता पूँजी ३३ करोड ५८ लाख रुपैयाँ पुग्नेछ । प्रस्तावित लाभांश १६ वर्षिक साधारणसभाबाट पारित भए पछि मात्रै शेयरधनीले प्राप्त गर्ने छन् ।

Prabhu
Crest
1669610615358

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS