IME Life New

मधेश प्रदेशमा भोलि सार्वजनिक विदा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मधेश प्रदेश सरकारले भोलि १२ गते सार्वजनिक विदा दिने भएको छ । भोलि सोमबार विवाह पंचमिको अवसरमा मधेश प्रदेशभर सार्वजनिक विदा दिने भएको हो ।

त्रेता युगमा राम र सिताको विवाह भएको सम्झनामा विवाह पंचमि मनाइन्छ । प्रत्येक वर्ष साता व्यापि रुपमा विवाह पंचमि मनाउँदै आइरहेको हुँदा मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले शुभकामना सहित विदा दिने निर्णय गरेको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS