Connect IPS
IME Life

नेप्से ३२ अंकले बढ्दा यी हुन् टप टेन कारोबार भएका कम्पनी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज शेयर बजार बढेको छ । आज नेप्से परिसूचक ३२ दशमलव ४३ को विन्दुमा कायम भएको छ । आज १,९६५ दशमलव ९८ को विन्दुमा कायम भएको छ । आज १६९ कम्पनीको शेयर मुल्य बढेको छ भने २० कम्पनीको शेयर मुल्य घटेको छ ।

आज दिनभरिमा २३३ कम्पनीको ४२ लाख २३ हजार ८६७ कित्ता शेयर किनबेच हुँदा २ अर्ब २ करोड ५४ लाख ८९ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको शेयर कारोबार भएको छ । कम्पनीको ४५ करोड ४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै, नविल बैंकको १२ करोड ३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल टेलिकमको ९ करोड ७९ लाख रुपैयाँको शेयर कारोबार भएउको छ । शिवम् सिमेन्टको ८ करोड १८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS