IME Life New

आज सुनको मूल्य स्थिर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसाय महासघंका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन ९७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य १ हजार २ सय ९५ रुपैयाँमा कारोवार भइरहेको छ । आज चाँदीको भाउ १० रुपैयाँले घटेको छ ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS