IME Life New

बजार बढ्दा यी हुन् सर्वाधिक कमाउने र गुमाउने कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज नेप्सेमा दोहोरो अंकको बृद्धि हुँदा लगानीकर्ता उत्साहित भएका छन् । आज नेप्से परिसूचक ११ दशमलव ५० अंकले बढेर १,९३३ दशमलव ५५ को विन्दुमा कायम भएको छ । आज १२४ कम्पनकिो शेयर मुल्य बढेको छ भने ४९ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज सबैभन्दा धेरै घलेम्दी हाइड्रोका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ६ दशमलव ८३ प्रतिशतका दरले कमाएका छन् । आरएमडिसी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका छन् । साइन रेसुङगा डेभलपमेन्ट बैंकका लगानीकर्ताले ४ दशमलव ८९ प्रतिशतका दरले कमाएका छन् ।

Esewa
Crest

आज सबैभन्दा धेरै किसान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले २ दशमलव ८९ प्रतिशतका दरले गुमाएका हुन् । आज बजार बढेको कारण धेरै कम्पनीका लगानीकर्तामा उत्साह थपिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS