Connect IPS
IME Life

युनाइटेड इदीमर्दीले घोषणा गर्यो लाभांश, कहिलेसम्म शेयर किन्नेले पाउलान् ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । युनाइटेड इदीमर्दी एण्ड आर. वि. हाइड्रोपावरले लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर ७ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को खुद मुनाफा तथा संचित नाफाबाट चुक्ता पूँजीको १०.५२६ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । कम्पनीले कर प्रयोजन सहित ४ करोड ४२ लाख रुपैयाँ नगद लाभांश वितरण गर्न थालेको हो ।

प्रस्तावित लाभांश १३ औ वार्षिक साधारणसभाबाट पारित भए पछि मात्रै शेयरधनीहरुले प्राप्त गर्ने छन् । कम्पनीले २०७९ मंसिर २८ गते पोखराको आभ्या क्लब घारीपाटन १७ मा सभा आयोजना गर्दैछ । साभारणसभा प्रयोजनका लागि मंसिर १६ गते बुक क्लोज हुनेछ । मंसिर १५ गतेसम्म कायम शेयरधनीले प्रस्तावित लाभांश पाउनुका साथै साधारणसभामा भाग लिन पाउने छन् ।

Prabhu
Crest
1669202823011

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS