IME Life New

आज पनि घट्यो सुन चाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज सुन चाँदीको भाउ मंगलबारको तुलनामा बुधबार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन मंगलबारको तुलनामा आज बुधबार सुनको भाउ तोलामा ४ सय रुपैयाँले घटेको छ भने चाँदीको भाउ ५ रुपैयाँले घटेको छ ।

महासंघका अनुसार आज बुधबार छापावाला सुन ९६ हजार ८ सय रुपैयाँ, तेजावी सुनको मूल्य ९६ हजार ३ सय र चाँदीको भाउ १ हजार २७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Esewa
Crest

हिजो मंगलबार छापावाला सुन प्रतितोला ९७ हजार २ सय रूपैयाँ, तेजावी सुन ९६ हजार ७ सय रूपैयाँ र चाँदी १ हजार २८० रूपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

10%
happy

खुसी

30%
sad

दु :खी

60%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS