IME Life New

यी हुन् आज सबैभन्दा धेरै कमाउने र गुमाउने कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ७ दशमलव १३ अंकले घटेर १,९२९ दशमलव ७० को विन्दुमा कायम भएको छ । आज ५२ कम्पनीको शेयर मुल्य बढेको छ भने १३२ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज सबैभन्दा धेरै जानकी फाइनान्स कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ६ दशमलव ३२ प्रतिशतका दरले कमाएका हुन् । खप्तड लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ३ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । धौलागिरी लघुवित्तका लगानीकर्ताले ३ दशमलव ९७ प्रतिशतका दरले कमाएका छन् ।

Esewa
Crest

आज सबैभन्दा धेरै यूनिलिभर नेपालका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ५ प्रतिशतका दरले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

33%
sad

दु :खी

33%
amazed

अचम्मित

0%
excited

उत्साहित

33%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS