काठमाडौं । बोटलर्स नेपाल (तराई) लिमिटेडको वैकल्पिक संचालकमा किशोर कुमार महर्जन नियुक्त भएका छन् । कम्पनीको मंसिर २ गते बसेको संचालक समितिको बैठकले भैसिपाटी २५ स्थायी ठेगाना भएका मजर्हनलाई सोही मितिदेखि नै लागू हुनेगरी कम्पनीको वैकल्पिक संचालकमा नियुक्त गरेको हो ।













