IME Life New

मतगणनाको पहिलो परिणाम मुस्ताङबाट, काङ्ग्रेसका सर्वाधिक कान्छा उम्मेदवार योगेशले खोले खाता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मतगणनाको पहिलो परिणाम सार्वजनिक भएको छ । नेपाली काङ्रेसका उम्मेदवार योगेश गौचनले विजयी सुरुवात गरेका छन् । गौचनले एमाले उम्मेदवार प्रेम बहादुर तुलाचनलाई पराजित गरेका छन् ।

गौचनले ३ हजार ९९२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका तुलाचनले ३ हजार ७८ मत प्राप्त गरे । कांग्रेस नेता रोमी गौचन थकालीका २९ वर्षीय छोरा योगेशले सुरुमै बाजी मारेका छन् । अघिल्लो चुनावमा एमालेका तुलाचनले कांग्रेसका रोमी गौचनलाई पराजित गरेका थिए । गौचन नेपाली काङ्ग्रेसको उम्मेदवार मध्ये सबैभन्दा कान्छा हुन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS