IME Life New

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ऋणपत्र निष्काशन गर्ने, बोर्डबाट पायो अनुमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ५ अर्ब रुपैयाँको ऋणपत्र निष्काशन गर्ने भएको छ। बैंकले उक्त ऋणपत्र निष्काशन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले आगामी सात वर्ष सम्मका लागि वार्षिक ७ प्रतिशत ब्याजदरमा ५० लाख कित्ता निफ्रा ऊर्जा ऋणपत्र २०८५/८६ नामक ऋणपत्र निष्काशन गर्न अनुमति पाएको हो ।

कुल कित्तामध्ये २० लाख कित्ता सर्वसाधारणको लागि निष्काशन गर्नेछ भने बाँकी रहेको ३० लाख कित्ता ऋणपत्र व्यक्तिगत तबरबाट विक्री गर्नेछ ।बैंकको ऋणपत्रको विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS