IME Life New

डिशहोमले विश्वकप फुटबलको लाइभ टुके क्वालिटीमा प्रसारण गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भोलि मंसिर ४ गते आइतबारबाट सुरु हुने विश्वकप फुटबलको डिशहोमले टुके रेजोलुसनमा प्रसारण गर्ने भएको छ । नेपालमा लाइभ प्रशारणको अधिकार मिडिया हबले पाएको छ । मिडिया हबमार्फत डिशहोमले विश्वकप फुटबलको लाइभ गर्न लागेको हो ।

डिशहोमका प्रबन्ध निर्देशकका सुदिप आचार्यले डिशहोममा विश्वकपको लाइभ स्ट्यान्डर्ड डेफिनेशन (एसडी), हाई डेफिनेशन (एचडी) वा टुके रेजोलुसनमा हेर्न सकिने जनाएका छन् । ।

Esewa
Crest

ग्राहकको ५६५ रुपैयाँ शुल्क तिरेर डिशहोमबाट विश्वकप लाइभ हेर्न सक्नेछन् । शुल्क नतिरे पनि विश्वकपको सेमिफाइनल र फाइनलका खेल भने सित्तैमा हेर्न सकिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

11%
happy

खुसी

21%
sad

दु :खी

9%
amazed

अचम्मित

4%
excited

उत्साहित

54%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS