IME Life New

आइएमई पे को हवाई यात्रा अफर सार्वजनिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आइएमई पे ले आसन्न आम निर्वाचनको अवसरलाई मध्यनजर गर्दै हवाई यात्रा अफर सार्वजनिक गरेको छ । अफर अनुसार आइएमई पे एप मार्फत हवाई टिकट काट्ने मध्ये हरेक दिन एक जना भाग्यशाली विजेताले रु १ मा सो टिकट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार प्रयोगकर्ताहरुले हवाई टिकट खरिद गर्दा कुल रकम ९फुल प्राइस० मै खरिद गर्नु पर्ने हुन्छ । यो अफरमा प्रतिदिन विजेता घोषित हुने एक जना भाग्यशाली विजेताले रू।१ बाहेकको पूर्ण मुल्य क्यासब्याक स्वरूप पाउने छन्।

Esewa
Crest

आम निर्वाचनमा मतदाताहरूलाई आफ्नो मताधिकार प्रयोगमा सहज होस् भन्ने उद्देश्यका साथ रू। १ मा हवाई टिकट अफर सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यस अफर कार्तिक ३० देखि मंसिर ९ गतेसम्म गरी जम्मा १० दिनसम्म रहनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS