IME Life New

निजी क्षेत्रका कम्पनीले पनि चुनावका लागि २ दिन विदा दिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका लागि निजी क्षेत्रका उद्योग कारखानाले पनि २ दिन विदा दिने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघले सूचना जारी गर्दै मंसिर ४ र ५ गते विदा दिने निर्णय गरेको हो ।

मंसिर ४ गते आइतबार हुने निर्वाचनमा सहभागी हुन निजी क्षेत्रमा कार्यरत कर्मचारी तथा श्रमिकहरुलाई मंसिर ४ र ५ गते विदा दिन गृह मन्त्रालयले महासंघलाई अनुरोध गरेको थियो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS