Connect IPS
IME Life

आज यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाली शेयर बजार आज पनि बढेको छ । आज नेप्शे परिसूचक २५ दशमलव ५७ अंकले बढेर १९३६ दशमलव ८३ को विन्दुमा कायम भएको छ । आज कुल १ अर्व ७१ करोड ५४ लाख १९ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै सिक्लेस हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज सिक्लेस हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट लाग्दा प्रति शेयर मूल्य ३८८ रुपैयाँ कायम भएको छ ।

यसैगरी सयपत्रि हाइड्रोपावरको शेयर ९ दशमलव ९९ प्रतिशतले बृद्धि भई प्रति शेयर मूल्य ३४७ रुपैयाँ कायम भएको छ । यसैगरी आज बोटलर्स नेपाल लि.को शेयर ७ दशमलव ५१ प्रतिशतले बृद्धि भई प्रति शेयर मूल्य १२ हजार ७ सय रुपैयाँ कायम भएको छ । साथै रिडि पावर कम्पनीको शेयर ६ दशमलव ३ प्रतिशतले बृद्धि भई प्रति शेयर मूल्य ५१२ रुपैयाँ कायम भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS