IME Life New

अरुण कावेलीको साधारणसभा सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अरुण कावेली पावरको साधारणसभा सम्पन्न भएको छ । कम्पनीले साधारणसभा प्रयोजनका लागि गत १८ गते बुक क्लोज गरेको थियो ।

यस साधारणसभाले गत आर्थिक वर्ष २०७८/७९ को सञ्चित मुनाफाबाट १० प्रतिशत बोनस शेयर दिने प्रस्ताव स्वीकृत गरेको छ । कम्पनीको चुक्ता पूँजी एक अर्ब ८५ करोड रुपैयाँ रहेको छ ।

Esewa
Crest

कम्पनीको साधारणसभाले नयाँ सञ्चालक समिति चयन गरेको छ । जसमध्ये अध्यक्षमा गुरुप्रसाद न्यौपाने चयन भएका छन् भने संचालक समितिका लागि रमेशप्रसाद न्यौपाने, जीवनराज शाक्य, सलिन नेपाल र साश्वस नेपाल चयन भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

50%
amazed

अचम्मित

0%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS