IME Life New

सिक्लेस हाइड्रोपावरको आइपीओ नेप्सेमा सूचिकृत, ओपनिङ रेञ्ज कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज सिक्लेस हाइड्रोपावर लिमिटेडको साधारण शेयर (आइपीओ) सोमवार नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत भएको छ । कम्पनीले ८५ लाख कित्ता साधारण शेयर सूचिकृत गराएको हो । कम्पनीको स्टक सिम्बोल एसआईकेएलईएस रहेको छ ।

अब कम्पनीको शेयर मंगलवारदेखि धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउनेछ । पहिलो कारोबारको लागि नेप्सेले ११६ रुपैयाँ ८६ पैसादेखि ३५० रुपैयाँ ५८ पैसा रेञ्ज तोकेको छ । नेप्से बास्तविक प्रतिशेयर नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ ।

Esewa
Crest

कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्काशन गरेको ८ लाख ५० हजार कित्ता,सर्वसाधारणको लागि निष्काशन गरेको ११ लाख ५० हजार कित्ता र कम्पनीका संस्थापकहरुले लगानी गरेको ६५ लाख कित्ता गरेर कुल ८५ लाख कित्ता साधारण शेयर सूचिकृत गराएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS