IME Life New

इष्टर्न हाइड्रोपावरको शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । इष्टर्न हाइड्रोपावर लिमिटेडले शेयर रजिष्ट्रार नियुक्त गरेको छ । कम्पनीको संचालक समितिको निर्णय अनुसार कम्पनीले आफ्नो शेयर सम्बन्धी काम गर्नका लागि शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटललाई नियक्त गरेको हो ।

कम्पनीले शेयर रजिष्ट्रार नियुक्त गरेसँगै अब इष्टर्न हाइड्रोपावरको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, शेयर दाखिल खारेज गर्ने, नामसारी गर्ने र शेयरधनिहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्यहरु एनएमबि क्यापिटलले गर्नेछ।

Esewa
Crest

कम्पनीले ६ करोड ७० लाख ३१ हजार रुपैयाँ बराबरको ६ लाख ७० हजार ३१० कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो । उक्त आइपीओ नियकाशन गरी बाँडफाँड समेत गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS