Connect IPS
IME Life

सिन्धु ज्वाला हाइड्रोपावरले पुन डाक्यो पाँचौं बार्षिक साधारण सभा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिन्धु ज्वाला हाइड्रोपावरले पुन पाँचौं साधारण सभा डाकेको छ । कम्पनीको २०७९ कात्तिक २५ गते बोलाइएको पाँचौं वार्षिक साधारण सभा गणपुरक संख्या नपुगेकोले सम्पन्न हुन सकेको थिएन ।

कात्तिक २५ गते डाकेको साधारण सभा हुन नसकेपछि सोहि दिन बसेको संचालन समितिको २४२ औं बैंठकले पुन मंसिर १० गते साधारण सभा गर्ने निर्णय गरेको हो । उक्त साधारण सभामा प्रथम पटक २०७९ असोज २९ गते र दोस्रो पटक २०७९ कात्तिक १७ गते प्रकाशित सूचनामा उल्लेख भएका प्रस्तावहरमाथि छलपल हुने गरी मंसिर १० गते साधारण सभा डाकेको हो ।

Prabhu
Crest

कम्पनीले पुन डाकेको पाँचौं साधारण सभा यहि मंसिर १० गते शनिबारका दिन विहान ११ः३० बजे कुन्दालिनी दरबार व्याङ्क्वैट, शंखपार्क काठमाडौंमा हुने जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS