IME Life New

नेप्से १९०० मुनी आउँदा २०० मुनीका कम्पनी कति ? (सूची सहित )

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। नेप्से परिसूचक पुन: १९०० को विन्दु मुनी आउँदा १४ कम्पनीको बजार मूल्य २०० मुनी आएको छ।  १४ कम्पनी मध्ये अधिकांश जलविधुत कम्पनीका शेयर रहेका छन्।

कार्तिक २४ गते शेयर कारोवार भएको तथ्यांकको आधारमा सबै भन्दा कम बजार मूल्य भएको कम्पनी एचआईडीसीएल रहेको छ । कम्पनीको बजार मूल्य १६७ रुपैयाँ रहेको छ । त्यस्तै दोश्रोमा हिमाल दोलखा हाइड्रोपावर रहेको छ । कम्पनीको बजार मूल्य १६८ रुपैयाँ रहेको छ ।

Esewa
Crest

सिटिजन्स बैंकको शेयर मूल्य पनि २०० रुपैयाँ मुनी रहेको छ। बैंकको शेयर मूल्य १८४ रुपैयाँ ६० पैसा रहेको छ। त्यस्तै निफ्राको बजार मुल्य १९० रहेकोमा सनराइज बैंकको १९६ रुपैयाँ ५० पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

20%
sad

दु :खी

80%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS