IME Life New

बजार घट्दा यी हुन् सर्वाधिक कमाउने र गुमाउने कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज नेप्से परिसूचक २३ दशमलव ५२ अंकले घटेर १,८९३ दशमलव ७० को विन्दुमा कायम भएको छ । आज १३ कम्पनीको शेयर मुल्य बढेको छ भने आज १७१ कम्पनकिो शेयर मुल्य घटेको छ । आज पनि सबै उपसूचक घटेका छन् ।

आज सबैभन्दा धेरै मन्दाकिनी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनकिा लगानीकर्ताले ३ दशमलव ९२ प्रतिशतका दरले कमाएका छन् । सिन्धु विकास बैंकका लगानीकर्ताले २ दशमलव ७७ प्रतिशतका दरले कमाएका छन् । हिमालयन पावर पार्टनरका लगानीकर्ताले १ दशमलव ७८ प्रतिशतका दरले कमाएका छन् ।

Esewa
Crest

सर्वाधिक कमाउने कम्पनी

सर्वाधिक गुमाउने कम्पनी
आज सबैभन्दा धेरै अपर हेवाखोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । कम्पनकिा लगानीकर्ताले ६ प्रतिशतका दरले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS